भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
मेरोन्यूज
२०८० असार १ गते १४:५२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएकाे मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको बढेर आएको हो ।
नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३७ पैसा र पेट्रोलमा ८६ पैसा बढेर आएको निगमले जनाएको छ । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ ।
हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
सम्बन्धित
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया