सुदूरपश्चिम प्रदेशको बजेट सबैभन्दा कम !
मेरोन्यूज
२०८० असार १ गते १७:३७

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालुतर्फ नौ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगततर्फ १७ अर्ब २ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको सार्वजनिक गरेको थियो । प्रदेश सरकारले गत वर्षको तुलनामा सात अर्ब ४८ करोड ५ लाख कम बजेट ल्याएको हो ।
सम्बन्धित















राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया