अदालतको आदेश बुझ्दै बालकृष्ण खाँणले भने : म निर्दोष छु
मेरोन्यूज
२०८० असार १ गते १९:३०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको दाबी गरेका छन् ।
जिल्ला अदालत काठमाडौँले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि
जेल चलान गरेको थियो ।
अदालतको आदेश बुझेसँगै संक्षित प्रतिक्रियामा खाँणले यो घटनामा आफू संलग्न नभएको दाबी गरे । उनले भने, ‘यो घटनामा म सामेल थिइनँ, म निर्दोष छु ।’
सम्बन्धित
















चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया