८३ वर्षको उमेरमा पिता बने ‘गडफादर’ अभिनेता अल पचिनो
मेरोन्यूज
२०८० असार २ गते १२:३९

काठमाडौं । बरिष्ठ हलिउड अभिनेता अल्फ्रेडो जेम्स पचिनो उर्फ अल पचिनो ८३ वर्षको उमेरमा पिता बनेका छन् । रिपोर्टका अनुसार उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहले छोरालाई जन्म दिएकी हुन् ।
गत महिना अभिनेता पचिनोले अमेरिकाको एक मिडिया आउटलेटलाई आफु छिट्टै पिता बन्न लागेको खबर बताएका थिए ।
पचिनो र नूर सन् २०२२ देखि एकअर्कासँग सम्बन्धमा रहेका छन् ।
८३ वर्षीय पचिनोकी पूर्व प्रेमिका जान टारान्टबाट ३३ वर्षीया छोरी जुली र पूर्व प्रेमिका बेभर्ली डीुएन्जेलोबाट जुम्ल्याहा छोरा एन्टोन र ओलिभिया छन्।
योसँगै अब उनले आफ्नो चौथो सन्तानलाई स्वागत गरेका छन् ।
सम्बन्धित


















आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया