विश्वकप छनोटः जिम्बावेविरुद्ध कुशल भुर्तेलको अर्धशतक
मेरोन्यूज
२०८० असार ३ गते १४:०८

काठमाडौं । नेपालका ब्याटसमेन कुशल भुर्तेलले आईसीसी विश्वकप छनोट खेलमा जिम्बावेविरुद्ध अर्धशतक प्रहार गरेका छन् । ६४ बल खेलेका उनी ५१ रन बनाएर क्रिजमा छन् ।
२० ओभरको खेल सकिँदा नेपालले एउटा पनि विकेट गुमाएको छैन । नेपालका ओपनर ब्याटसमेन जोडी कुशल र आशिफ शेख मैदानमै छन् । नेपालले विना विकेटको क्षतिमा ८६ रन जोडेको छ ।
नेपालले पहिलो खेलमा राम्रो प्रदर्शन गरिरहेको छ । ब्याटसमेन मैदानमा सेटिङ भइसकेकाले अब स्कोर बढ्ने अपेक्षा गरिएको छ । आशिफ शेखले ३१ रन जोडेका छन् ।
सम्बन्धित
















बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया