आईसीसी विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्दै
मेरोन्यूज
२०८० असार ५ गते १२:३१

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
जिम्बाबेको हरारे मैदानमा केहिबेरमा सुरु हुने अमेरिकाविरुद्धको खेलमा चोटका कारण तिब्र गतिका बलर सोमपाल कामी घाइते भएपछि टीममा एक परिवर्तन गरिएको छ ।
उनको स्थानमा बायाँ हाते स्पिनर ललित राजवंशीलाई प्लेइङ ११ मा समावेश गरेको छ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया