इसेवाको पैसा अब एभरेष्ट बैंकको एटीएममार्फत निकाल्न सकिने
मेरोन्यूज
२०८० असार ६ गते १३:०९

काठमाडौं। डिजिटल वालेट इसेवाको खातामा भएको रकम अबदेखि बैंकको एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको छ । इसेवाले आज एभरेष्ट बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अब इसेवाको रकम एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको हो ।
इसेवा र एभरेष्ट बैंकका बीचमा भुक्तानी सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । इसेवाका सिईओ जगदिश खड्का र एभरेष्ट बैंकका डेपुटी सिईओ बिजय कुमार शर्माले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरसँगै अब इसेवाका प्रयोगकर्ताहरुले सहज रुपमा एटिएम सेवा समेत उपयोग गर्न पाउने छन् । कम्पनीले आम सर्वसाधारणलाई इसेवाको डिजिटल वालेटलाई थप प्रभावकारी बनाउन यस्तो सम्झौता पत्रमा हस्ताक्षर गरी सेवा शुभारम्भ गरिएको इसेवाका सिइओ जगदिश खड्काले बताए ।
सम्बन्धित
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया