साफ च्याम्पियनसिप : पहिलो हाफमै कुवेतसँग दुई गोलले पछि पर्याे नेपाल
मेरोन्यूज
२०८० असार ६ गते १६:५१

काठमाडौं । भारतमा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो खेलको पहिलो हाफमा नेपाल २ गोलले पछि परेको छ।
बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको २३औं मिनेटमा कप्तान खालिदले पहिलो गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४१ औँ मिनेटमा नेपालले अर्को गोल खायो। कुवेतका लागि शाहबैब अल्खादीले गोल गरेपछि अग्रता २-० मा पुर्याए।
समूह ए मा रहेको नेपालले दोस्रो खेल शनिबार भारतसँग र मंगलबार पाकिस्तानसँग खेल्नेछ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया