नेपालले गुमायाे तेस्रो विकेट, आरिफ आउट
मेरोन्यूज
२०८० असार ९ गते १४:०३

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।
जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि खेलिरहेका आरिफ शेख क्याच आउट भएका हुन् । उनी १७औं ओभरमा ४ बल खेल्दै ६ रन बनाएर आउट भए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया