नेपालले नेदरल्याण्ड्सलाई दियो झिनो रनको लक्ष्य
मेरोन्यूज
२०८० असार ९ गते १६:०२

काठमाडौँ । विश्वकप छनोटमा सुपर सिक्समा पुग्न जित्नै पर्ने खेलमा नेपाल नेदरल्याण्ड्सविरुद्ध अल आउट भएको छ ।
लगातार विकेट गुमाएको नेपालले १६८ रनको झिनो लक्ष्य दिएको छ । ४४.३ ओभर खेल्दै नेपालले १६७ रन मात्रै बनाएको हो ।
खेलको सुरुवातमै ओपनर आशिफ शेखलाई शून्य रनमै आउट भए । त्यसपछि नेपालका कुनै पनि खेलाडी राम्रो रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन मात्रै बनाए । सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५मा आउट भए ।
यस्तै, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाउँदा आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।
लोगन भान बेकले सर्वाधिक चार विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया