रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार
मेरोन्यूज
२०८० असार ११ गते १०:५२

काठमाडौं। गायक प्रकाश सपुत माथी बोतल प्रहार भएको छ।
रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।
टविटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, थुक्क हामी नेपाली कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ’
जवाफमा समाजसेवी आनन्दराम पौडेलले लेखेका छन, ‘ती बोतल प्रहार गर्नेहरू माओवादी हुन् भन्दै थिए ।
सम्बन्धित


















सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया