त्रिभुवन विमानस्थलमा आफन्तको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने
मेरोन्यूज
२०८० असार १२ गते १४:३८

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ नियम लागू हुने भएको छ । उक्त नियम अनुसार अब विदेश जाँदा विदाई गर्न र स्वागत गर्नका लागि ३ जना मात्रै आफन्त जान पाउनेछन् ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय अध्यागमन भवनमा अत्याधिक भिड बढेकोले विमानस्थलले यस्तो नियम ल्याएको विमानस्थल सुरक्षा समितिले जनाएको छ ।
अधिक भिडभाडका कारण यात्रुलाई सास्ती हुने र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको, दुर्घटनाको जोखिम समेत बढेको भन्दै ३ जना मात्र आफन्त जान पाउने व्यवस्था गरेको हो ।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया