पाकिस्तानलाई हराउँदै नेपालले टुंग्यायो साफ च्याम्पियनसिप
मेरोन्यूज
२०८० असार १२ गते १७:४६

काठमाडौँ । आशिष चौधरीले डेब्यु गोल गरेसँगै नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई पराजित गरेको छ । नेपाल १–० गालले विजयी भएको हो ।
सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको नेपालले पाकिस्तानविरुद्ध जित निकालेको हो ।
बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८० औं मिनेटमा गोल गरे ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।
सम्बन्धित
















बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया