राअविका दुई एसएसपीकाे बढुवा
मेरोन्यूज
२०८० असार १३ गते १३:५५

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुई एसएसपी डिआइजीमा बढुवा भएका छन् । मंगलबारको मन्त्रिपरिषद्को बैठकले दुई एसएसपी डिआइजीमा बढुवा गरेकाे हाे ।
डिआइजीमा इन्द्रसिंह लामा र माधव तिमल्सिना बढुवा भएका हुन् । लामालाई सुदुरपश्चिम प्रदेश कार्यालय र तिमल्सिनालाई कर्णाली प्रदेश कार्यालयमा पदस्थापन गरिएको छ ।
सम्बन्धित
















ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु
अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु,३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया