सर्वोच्चद्वारा ललिता निवास प्रकरणमा तीन जनालाई पक्राउ गर्नुको कारण देखाउ आदेश जारी
मेरोन्यूज
२०८० असार १५ गते १५:३५

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधिश डा. कुमार चुडालको एकल इजलासले उक्त प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमको पक्षमा कारण देखाउ आदेश जारी गरेको हो ।
उनीहरूले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध भएको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । सोही निवेदनका आधारमा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।

सम्बन्धित
















गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाबीच शिष्टाचार भेट
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
SAFF U-19 Women’s Championship: India defeats Bhutan by 8-0
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया