शुक्रबार, वैशाख ४, २०८३

समीक्षा अधिकारीको स्वरमा ‘म मर्छु तिमी बिना’ गीत सार्वजनिक

मेरोन्यूज २०८० असार १६ गते १८:४८

काठमाडौँ । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको ‘म मर्छु तिमी बिना’ गीत सार्वजनिक भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गीतलाई एआर इण्टरटेनमेण्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

२१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदीप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

अशोकको निर्देशन रहेको गीतमा नरेश वीर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ ।

गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साललगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया