यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० असार १७ गते १२:४४

काठमाडौं । आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा यूएईविरुद्व नेपालले पहिला फिल्डिङ गर्ने भएको छ। जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गर्ने भएको छ।
आजको खेलमा जित हात पार्ने टोलीले सातौँ स्थानका लागि फाइनल खेल्ने छ । यसअघि विश्वकप छनोटमा नेपाल, आयरल्यान्ड, अमेरिका र यूएई सुपर सिक्स पुग्न असफल भएका थिए ।
नेपालले समूहमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बावेसँग हार ब्यहोरेकको थियो भने अमेरिकालाई हराएको थियो । यस्तै यूएईले भने सबै चार खेलमा पराजय ब्यहोरेको थियो ।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया