ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ
मेरोन्यूज
२०८० असार १८ गते १४:२८

काठमाडौं । बालुवाटारको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रमेश कुमार पोखरेल र देवनारायण महर्जन रहेको केन्द्रीय प्रहरी अनुसनधान ब्यूरो सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
पोखरेल समर्जिङ कम्पनिका तत्कालिन प्रमुख हुन्। महर्जन नक्कली मोही भएको एसएसपी आचार्यले बताए।
सम्बन्धित
















कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
एमाले उपाध्यक्ष थापाको आरोप : सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया