नरेशको शतकीय पारीमा मलेसियालाई विशाल लक्ष्य
मेरोन्यूज
२०८० असार १९ गते १०:०५

काठमाडौँ । एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।
नरेन भट्टको शतकीय पारीसँगै नेपालले मलेसियालाई जितका लागि विशाल लक्ष्य दिएको हो । यसपटक नेपालले उपाधि जिते ह्याट्रक जित हुने छ ।
एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू १६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो । नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
सम्बन्धित
















सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रतिक्रिया