गुल्शन भन्छन् : एसइई दिएकै छैन, ’रिजेल्ट’ कसरी आयो ?
मेरोन्यूज
२०८० असार २२ गते १७:३७

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झाले आफूले एसइई परिक्षा नै नदिएको बताएका छन्।
जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश फर्केका झले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन्।
बिहीबार सार्वजनिक भएको राष्ट्रिय परिक्षा बोर्डको नतिजा पछि सामाजिक सञ्जालमा गुल्शनले एसइई उत्तीर्ण गरेको भन्ने नतिजाफल ‘भाइरल’ भएको थियो।
उनले ३.६० जीपीए ल्याएको भन्दै सामाजिक सञ्जालमा पोष्ट सार्वजनिक भएपछि धेरैले बधाई दिएका थिए ।
सम्बन्धित
















बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया