सम्पर्कविहीन हेलिकोप्टर खोज्न पठाइयो काठमाडौँबाट अर्को हेलिकोप्टर

काठमाडौँ । लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि सरकारले खोज्नलाई अर्को हेलिकोप्टर पठाएको छ ।
सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोजीका लागि अर्को हेलिकोप्टर पठाएको जानकारी दिएका छन् । ‘मनाङ एयरको हेली लुक्लास्थित सुर्केवाट सम्पर्कविहीन भएपछि हामीले काठमाण्डौबाट अर्को हेली पठाएको छौँ,’ मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
घटनाबारे केही समय पछि सत्य तथ्य जानकारी आउने उनले बताए । अहिले आफूहङसँग धैर्यताबाहेक केही विकल्प नभएको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाउन लागिएको छ ।
लामजुरापास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको उनले पठाए ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया