अवैध सुनसहित एक जना पक्राउ
मेरोन्यूज
२०८० असार २९ गते १४:२१
काठमाडौँ । विराटनगर महानगर १३ स्थित सडकबाट ५१ ग्राम ७३ मिलिग्राम अवैध सुनसहित भारतीय युवकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहिती रहेका छन् । सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मेहितीलाई सुनसहित पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि बरामद सुनसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको छ ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया