एलओडीका दुई कर्मचारी पक्राउ
मेरोन्यूज
२०८० साउन १ गते १५:१६
काठमाडौँ । चर्चित नाइट क्लब एलओडीका दुई जना कर्मचारी पक्राउ परेका छन् ।
क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढाई र सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
नाबालिगलाई क्लबमा छिराएको आरोपमा दुई सञ्चालक यसअघि नै पक्राउ परिसकेका छन् । क्लबमा पुगेकी एक किशोरी बलात्कृत भएपछि सञ्चालक र कर्मचारी पक्राउ परेका हुन् ।
सम्बन्धित
















८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, पैँसट्ठी तोला सुन बरामद
वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया