शनिबार, पुष ५, २०८२

आ-आफ्नै घरमा दुई जनाको शव फेला

मेरोन्यूज २०८० साउन १ गते १७:२४

काठमाडौँ । इलाम माइजोगमाई गाउँपालिका ४ घर भई हाल इलाम नगरपालिका ७ स्थित डेरा गरी बस्ने ७३ वर्षीय रण बहादुर देवानको शव फेला परेको छ । उनको आफ्नै कोठामा शव फेला परेका हो ।

यस्तै, रामेछाप गोकुलगंगा गाउँपालिका ६ सिमलगोलाई बस्ने ७१ वर्षीया कृष्णमाया खड्का आफ्नै टहरामा शव फेला परेको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया