सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०८० साउन ९ गते ११:४९

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य बढेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला दुई सयले बढेर रु १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।
आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । साेमबार छापावला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीकाे मुल्य भने आज घटेकाे छ । हिजाे १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
















श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया