‘रकी और रानीकी प्रेम कहानी’ ले पहिलाे दिन कति कमायाे ?
मेरोन्यूज
२०८० साउन १३ गते १४:२०

काठमाडौं । रणवीर सिंह र आलिया भट्ट स्टारर ‘रकी और रानीकी प्रेम कहानी’ले रिलिजको पहिलो दिन राम्रो कमाइ गरेको छ । फिल्मले पहिलो दिन ११.५ करोड भारु कमाएको हो।
रणवीरका पछिल्ला दुई फिल्मको ‘ओपनिङ डे’ को रेकर्ड हेर्दा ‘रकी और रानीकी प्रेम कहानी’ले राम्रो व्यापार गरेको छ । उनको यसअघिकाे फिल्म ‘सर्कस’ले पहिलो दिन ६.२५ करोड कमाएको थियो भने ‘जयेशभाई जोरदार’ले ३.२५ करोड मात्रै कमाउन सकेको थियो ।
अर्कोतर्फ आलिया भट्टको पछिल्लो फिल्म ‘ब्रह्मास्त्र’ले ३६ करोडको ओपनिङ गरेको थियो ।
सम्बन्धित


















यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया