पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्याे
मेरोन्यूज
२०८० साउन १४ गते १३:४०

बुटवल । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
सडकमा सवारीको लाइन लामो भएपछि केही समय अघिबाट एकतर्फी यातायात सवारी सञ्चालन गरिएको दोभान प्रहरी चौकीले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान ड्यामसाइड क्षेत्रमा ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोले सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश विन्दुको रिबमा क्षतिसमेत पुर्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
सडक खुलेसँगै बिहानैदेखि सडकमा अलपत्र परेको यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । पहिरो हटाउने काम भने अझै बाँकी नै रहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित









राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया