सुन तस्करी आरोपमा पक्राउ परेकालाई १५ दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०८० साउन १४ गते १९:३७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी भित्र्याएको आरोपमा पक्राउ परेका १८ जनालाई १५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ।
रेडी ट्रेडले हङकङबाट ल्याएको ब्रेक शुमा अन्दाजी ८० देखि १०० सुन भित्र्याएको थियो। सुन भन्सार जाँच पास भएर छुटेपछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसयता विभागले १८ जनालाई पक्राउ गरेको हो।
राजश्व अनुसन्धान विभागले साउन २ गते उक्त सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट उक्त सुन नेपालमा भित्रिएको हो।
सम्बन्धित
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया