केन्द्रीय समिति बैठकमा प्रचण्डले भने- माओवादी पार्टीजस्तो छैन, पुनर्निर्माण गराैं
मेरोन्यूज
२०८० साउन १७ गते १३:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुसँग नेता कार्यकर्ताको विशाल पंक्ति रहे पनि पार्टी भने पार्टीजस्तो भइनसकेको बताएका छन्।
बुधबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीसँग नेता कार्यकर्ताको विशाल पंक्ति त छ। तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन।’ उनले भने ‘हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ।’
प्रचण्डले यस बैठकबाट कम्युनिष्ट पार्टीको पुनर्गठन गर्नु पर्नेमा जोड दिए। उनले पार्टीको नेतृत्वमा भएको गठबन्धनको सरकारले सकारात्मक र रचनात्मक पक्षमा नयाँ संकल्पको साथ अघि बढ्ने पहल गरिरहेको बताए ।
सम्बन्धित
















आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया