महिला संघमा चार जिल्ला अध्यक्ष मनोनीत
मेरोन्यूज
२०८० साउन १८ गते ७:०९

काठमाडौं । नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त रहेका जिल्लाहरुमा जिल्ला अध्यक्ष मनोनित गरेको छ । संघले रिक्त रहेका सोलुखुम्बु, सिरहा, बारा र पर्सा जिल्लाको अध्यक्ष मनोनीत गरेको हाे ।
मनोनित हुनेमा क्रमश : सोलुखुम्बुमा सरला नाछिरिङ राई, सिराहामा धनगढीमाइ नगरपालिकाको उपमेयर संगिता कुमारी चौधरी, बारामा कलावतिदेवि पासवान र पर्सामा किरण कुमारी शर्मा रहेका छन् ।
संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले मनोनित सबै जिल्ला अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना दिएकी छन् ।
सम्बन्धित

















हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
प्रतिक्रिया