दोलखामा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता
मेरोन्यूज
२०८० साउन १९ गते ८:४३

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।
बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए। यस्तै टोपाटारमा ३ घर पुरिएको उनले बताए।
यस्तै गएरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ। साथै १५ घर विस्थापित भएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए। क्षतिको विवरण भने आउन बाँकी छ।
सम्बन्धित

















काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया