बाढीले बगाउँदा सर्लाहीमा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० साउन २३ गते २०:५८

सर्लाही । सर्लाहीको बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपूर्वा नगरपालिका–७ वसन्तपुर घर भएका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ ।
बाढीमा परेर बिहानदेखि हराएका चौधरीको शव दिउँसो बाँके खोलाको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
हिजो सोमबार रातिदेखि लगातार परेको पानीले बाग्मती नदीमा आएको बाढीले हजरियाको खर्सालघाटमा रहेको खेतीयोग्य जमिन कटान गर्न थालेको स्थानीयले बताएका छन् ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया