सुन तस्करीको आरोपमा तीन चिनियाँ पक्राउ
मेरोन्यूज
२०८० साउन ३० गते १५:१९

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणमा आज तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी)ले दुई पुरुष र एक महिला चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँ समेत बरामद भएको सीआईबीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ (महिला) रहेको सुन प्रकरण अनुसन्धान गरिरहेका एक अधिकृतले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ठूलो मात्रामा सुन बरामद गरेको थियो।
सम्बन्धित
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया