गाडी भाडा बढ्यो, अब कहाँ जान कति ? (सूचीसहित)
मेरोन्यूज
२०८० साउन ३१ गते १३:४४

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै सरकारले गाडी भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको छ । जस अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।
बढेको भाडादर आजैबाट लागु भएको विभागले जनाएकाे छ ।
हेर्नुहाेस् सूची :

सम्बन्धित

















सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका महासचिव कट्टेल पक्राउ
एमाले देश बिगार्ने पार्टी हाेइन : नेता पोखरेल
देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने
राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया