आफ्नो लिंग काटेका युवकले भने- बिच्छीले टोकेपछि विष फैलिने डरले काटेकाे हुँ
मेरोन्यूज
२०८० भदौ १ गते १२:४२

चितवन । आफ्नो लिंग काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले काटेर फालेको बताएका छन् ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका २२ वर्षीय युवकले बुधबार शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष फैलिएर मरिन्छ कि भन्ने भनेर लिंग काटेको बताएका हुन् ।
बुधबार राति करिब १० बजेतिर घाइते भएका उनी करिब दुई घण्टापछि उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए। हेटौंडा अस्पतालले थप उपचारका लागि भरतपुर पठाएको थियो । उनको अहिले भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
प्रहरीका अनुसार उनी फुलबारी होटल एण्ड लजको १ नम्बर कोठामा एक्लै बसेका थिए।
सम्बन्धित
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया