पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध
मेरोन्यूज
२०८० भदौ ७ गते ९:३२

काठमाडौं। पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातारको वर्षाका कारण पहिरो खसेर नारायणघाट–मुग्लिन सडक अवरुद्ध हुने गरेको छ ।
उक्त सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै बिहीबार पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर साहले पहिरो सडकमा थुपरिएको बताए । अहिले पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ । पहिरो गएपछि सवारीसाधन बीचमै रोकिएका छन् ।
गएको मंगलबार पनि सोही पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया