बाग्मती नदीले सतर्कता तह पार गर्यो
मेरोन्यूज
२०८० भदौ ८ गते ७:२३

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले जलसतह सतर्कता तह पार गरेको जनाएको छ ।
महाशाखाले शुक्रबार विहान अपडेट जारी गर्दै पधेरादोभान बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको हो ।
महाशाखाले भारी वर्षाका कारण नदीको बहाब बढ्दो क्रममा जनाएको छ ।
नदी तटिय क्षेत्र रौतहट, सर्लाहीको डुबान भइरहने क्षेत्रमा रहने मानिसहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनानुपर्ने महाशाखाको भनाइ छ ।
सम्बन्धित

















१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्रतिक्रिया