पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता
मेरोन्यूज
२०८० भदौ १३ गते १५:४५

काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध दोस्रो सफलता हात पारेको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फकर जमानलाई आउट गरेका हुन् । दोस्रो विकेट सोमपाल कामीले लिए । उनले इमाम उल हकलाई आउट गरे ।
करणले पाकिस्तानी ओपनर फाखर जमानलाई २० बलमा १४ रन बनाएको अवस्थामा आशिफ शेखको हातबाट क्याच आउट गराएका हुन्।
फाखर आउट भएपछि अहिले क्रिजमा कप्तान बाबर आजम आएका छन्। ताजा अवस्थामा पाकिस्तानले २५ रन बनाएको छ।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया