नेपालविरुद्ध बाबर आजमले लगाए शतक
मेरोन्यूज
२०८० भदौ १३ गते १८:३४

काठमाडौं । एसिया कपमा नेपालविरुद्धको खेलमा पाकिस्ताका कप्तान बाबर आजमले शतक बनाएका छन् । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको १९ औं शतक हो ।
बाबरले १०९ बलमा १० चौकासहित शतक पूरा गरेका छन् । उनले १०४ औं एकदिवसीय खेलमा १९ औं शतक बनाएका हुन् ।
उनले ओडीआईका १०३ खेलमा ५ हजार २०२ रन बनाएका छन् । उनको हालसम्म एकदिवसीयमा सर्वाधिक १५८ रन बनाएका छन् ।
एसिया कपमा नेपालविरुद्धको खेलमा बाबर आजम अर्का ब्याटर इफ्तिखार अहमदसँग १०१ रनको साझेदारी बनाएर खेलिरहेका छन् । इफ्तिखारले पनि अर्धशतक पूरा गरेका छन् ।
सम्बन्धित
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया