‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट प्रदर्शनमा
मेरोन्यूज
२०८० भदौ १४ गते ९:५३

काठमाडौं। एकै दिन दुई नेपाली चलचित्र हलमा लागेका छन् । चलचित्र ‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट रिलिजमा आएका हुन् । ‘ऐंचो पैंचो’ लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । ‘गणपति’ सविन अधिकारीले निर्देशन गरेको सिनेमा हो ।
‘गणपति’ निःसन्तान रहँदा दम्पतीले भोग्ने समस्यामा केन्द्रित रहेको चलचित्र हो । भगवान गणेश जस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विभिन्न परिस्थितिलाई सिनेमामा प्रस्तुत गरिएको छ ।
सविन अधिकारीको लेखन र निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाललगायत कलाकारको अभिनय छ । ‘ऐंचो पैंचो’ सामाजिक तथा राजनीतिक विषयमा केन्द्रित चलचित्र हो । यसमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, कोशिस क्षेत्रीलगायत कलाकारको मुख्य भूमिका छ ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया