प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
मेरोन्यूज
२०८० भदौ १६ गते ७:४५

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले प्रहरीका एसपीको सरुवा गरेको हो ।
भदौ देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया