चट्याङ लागेर जाजरकोटमा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० भदौ १७ गते २०:५५

काठमाण्डौ । चट्याङ लागेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर आज आइतबार बारेकोट गाउँपालिका–५ की ३६ वर्षीया रेवती सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराएर घर फर्कने क्रममा चट्याङ पर्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष रोक्काले जानकारी दिए ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया