कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य
मेरोन्यूज
२०८० भदौ १८ गते ९:२४

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया क्षेत्रको छनोट अन्तरगत नेपालले जितका लागि ७५ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन मात्रै बनाएको हो ।
कतारका लागि साची धडवालले सर्वाधिक २१ रन बनाइन् । एलिना खान १५ रनमा आउट भइन् । एन्जिलेने मारे १४ रनमा नट आउट रहिन् ।
नेपालकी इन्दू बर्माले उत्कृष्ट बलिङ गरिन् । इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । नेपालका लागिपूजा महतो र कविता जोशीले थप एक एक विकेट लिए ।
सम्बन्धित
















संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया