आइतबार, फागुन ३, २०८२

नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने

मेरोन्यूज २०८० भदौ १८ गते १४:५२

काठमाडौं । एसिया कपको समूह चरणको खेलमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

दुवै टीम खेलका लागि मैदानमा पुगिसकेका छन् । खेल नेपाली समयअनुसार ३ः१५ मा सुरु हुने छ ।

प्रतिक्रिया