भारतविरुद्ध नेपालले चार विकेट गुमाएर कटायो १०० रन
मेरोन्यूज
२०८० भदौ १८ गते १७:०८

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले ४ विकेट गुमाएर १०० रन पूरा गरेको छ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ६५ रनको साझेदारी गरेका थिए। बाँकी ४५ रन बनाउँदा नेपालले तीन विकेट गुमाएको छ ।
नेपालका लागि ओपनर भर्तेलले २५ बलमा ३८ रन बनाए । त्यसपछि आएका भीम सार्की ७ रन, कप्तान रोहित पौडेल जम्मा ५ रन र कुशल मल्ल जम्मा २ रन बनाएर आउट भए ।
आसिफ शेखले ७६ बलमा ४५ रन बनाएर खेलिरहेका छन्। नेपालले २१ दशमलव ५ ओभरको समाप्तिमा १०१ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया