पाकिस्तानलाई भारतले दियो ३५७ रनको लक्ष्य
मेरोन्यूज
२०८० भदौ २५ गते १८:५८

काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरअन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ ।
भारतले दुई विकेटको विकेटको क्षतिमा ३५६ रन बनायो ।
पाकिस्तानविरुद्ध भारतका केएल राहुल र विराट कोहलीले शतक प्रहार गरे ।
राहुलले १११ र कोहलीले १२२ रन प्रहार गरे ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको यो ४७औं शतक हो भने उनले १३ हजार रन पनि पूरा गरेका छन् ।
यो खेलमा भारतका कप्तान रोहित शर्मा र शुभनम गिलले पनि अर्धशतक प्रहार गरे । रोहितले ५६ र गिलले ५८ रन बनाए ।
सम्बन्धित
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया