शाहरुखकाे ‘जवान’ले पाँच दिनमा कति कमायाे ?

काठमाडौं । शाहरुख खान–नयनथारा र दीपिका पादुकोण अभिनित फिल्म ‘जवान’ले हरेक दिन विश्वभर नयाँ रेकर्ड बनाइरहेको छ ।
शाहरुखलाई माया गर्नेहरुको सूची भारतमा मात्रै सीमित छैन भन्नेमा कुनै शंका छैन । अमेरिका, अष्ट्रेलिया र दुबई लगायत धेरै देशमा किंग खानको क्रेज देखिन्छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार एट्ली निर्देशित ‘जवान’ ले आइतबार सम्म (चारदिन) मा विश्वभर करिब ५२० करोड भारु कलेक्सन गरेको थियो । तर, साेमबार फिल्मकाे कमाईमा केही प्रभाव परेको छ ।
ट्वीटरमा जानकारी शेयर गर्दै ट्रेड एनालिस्ट रमेश बालाले सोमबारसम्ममा ‘जवान’ले विश्वभर ५५० करोडको आँकडा पार गरेको बताएका छन् ।
आइतबार ठूलो आँकडा पार गरेपछि शाहरुख-नयनतारा स्टारर फिल्मले सोमबार विश्वभर करिब ३० करोड भारुको कलेक्सन गरेको छ । किंग खानको यो फिल्मले जुन गतिमा कमाइ गरिरहेको छ, त्यसलाई हेर्दा आगामी २ दिनमा फिल्मले विश्वभर ६०० करोडको आँकडा पार गर्न सक्छ भन्नु गलत हुनेछैन ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
प्रतिक्रिया