चाैतर्फी आलाेचनापछि प्रकाश सपुतले गीतबाट हटाए ‘भल्गर’ शब्द
मेरोन्यूज
२०८० भदौ २६ गते १२:४८

काठमाडौं । प्रकाश सपुतको नयाँ गीत ‘जाली रुमाल फाट्यो’ रिलिज भएदेखी नै युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहेको छ । गीतले हालसम्म २८ लाख भ्युज बटुलिसकेको छ ।
समीक्षा अधिकारीको स्वर रहेको सो गीतमा जातीय छुवाछूतको सन्देश दिन खोजिएको छ । गीतमा अभिनेत्रीहरु आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।
समग्रमा गीत राम्रो मानिएको छ । तर गीतको अन्त्यमा बोलिएको भद्दा संवादका कारण अहिले सपुतले आलोचना खेपिरहेका छन् । गीतलाई चर्चामा ल्याउन उनले स्वस्तिमालाई भल्गर शब्द बोल्न लगाएको आरोप लगाइएको छ ।
यसैबीच सपुतले उक्त संवाद गीतबाट हटाएका छन् । उनले सोमबार साझ उक्त संवाद हटाएका हुन् । सपुतले यसबारे केहि प्रतिकृया भने दिएका छैनन् ।
सम्बन्धित


















३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया