भारत एसिया कप क्रिक्रेटको फाइनलमा

कोलम्बो । घरेलु टोली श्रीलङ्कालाई ४१ रनले पराजित गर्दै भारत जारी एसिया कप क्रिक्रेटको फाइनलमा स्थान बनाएको छ।पुगेको छ ।
सुपर फोरको खेलमा भारतले २ सय १४ रनको लक्ष्य दिएर पनि श्रीलंकामाथी जित निकालेको हो ।
श्रीलङ्का ४१.३ ओभरमा १७१ रनमा समेटिएको थियो । भारतका कुलदिप यादवले ४ तथा जसप्रित बुमराह र रवीन्द्र जडेजाले २/२ विकेट लिए । ९९ रन जोड्दा ६ विकेट गुमाएको श्रीलङ्का कुनै समय १६२.६ को अवस्थामा थियो । तर ४१ रनमा खेलिरहेका धनञ्जय डे सिल्भालाई रवीन्द्र जडेजाले आउट गरेपछि श्रीलङ्का संकटमा परेको थियो ।
श्रीलंकाका दुनिथ वेल्लालेजले अविजित ४२ रन बनाए । उनले नै ५ विकेट लिएपछि भारत ५ बल बाँकी रहँदा २१३ रनमा समेटिएको थियो ।
सुपर फोरको पहिलो खेलमा भारतले पाकिस्तानविरुद्ध ३ सय ५६ रन बनाउँदै २ सय २८ रनको जित हात पारेको थियो ।
अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलको विजेताले फाइनलमा स्थान बनाउने छ ।
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया