सानिमा बैंककाे लाभांश घोषणा, बोनश कति ?
मेरोन्यूज
२०८० भदौ २८ गते १८:२३

काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको हो । बैंकले कुल १४ दशमलव ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
जसअनुसार ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनसहित ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको भदौ २८ दिउँसो ४ बजे बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया